Menu

Citizen Charter

क्र.सं

कार्य विवरण

आवश्यक प्रक्रिया र कागजात

दस्तुर

कार्यअवधि

सम्बन्धित विभाग

गुनासो सुन्ने अधिकारी

कैफियत

१.

बीमालेख खरिद गर्न

१. बीमा प्रस्ताव फारम

२. व्यक्तिगत स्वास्थ्य सम्बन्धी प्रतिवेदन

३. अभिकर्ताको प्रतिवेदन

४. नागरिकता/राष्ट्रिय परिचय पत्र/राहदानी

५. आयश्रोत सम्बन्धी कागजात

(आवश्यक परेमा)

६. बीमित र प्रस्तावकको फोटो

बीमाङ्क रकम जोखिम र बीमा योजनाका आधारमा बीमाशुल्क लाग्ने

सम्पूर्ण कागजात प्राप्त भएमा सोही दिन

कम्पनीको अभिकर्ता र शाखा तथा उपशाखा प्रमुख

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

२.

बीमालेख संशोधन गर्न

संशोधनको औचित्य पुष्टि गर्ने प्रमाण कागजात संलग्न गरी निवेदन दिनु पर्ने ।

—

सम्पूर्ण कागजात प्राप्त भएमा सोही दिन

ग्राहक सेवा विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

३.

बीमालेख ऋण र समर्पण गर्न

१. बीमितको निवेदन

२. सक्कल बीमालेखको प्रति

३. अन्तिम पल्ट बीमाशुल्क भुक्तानी गरेको रसिद

४. बीमितको नागरिकताको प्रतिलिपि

—

सम्पूर्ण कागजात प्राप्त भएमा सोही दिन

ग्राहक सेवा विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

४.

दावी भुक्तानीका लागि

बीमितको मृत्यु भएमा

१. निवेदन

२. इच्छाइएको व्यक्ति वा विमितद्वारा हकदार

तोकिएको व्यत्तिको विवरण र प्रमाणपत्र (नागरिकता)

३. अस्पतालको आधिकारिक मृत्यु प्रमाणपत्र

४. नाता प्रमाणित गरेको प्रमाणपत्र

५. अस्पतालद्वारा जारी गरिएको उपचार सम्बन्धी कागजात

६. सक्कल बीमालेखको प्रति

 

दुर्घटनामा मृत्यु भएमा थप आवश्यक पर्ने

१. प्रहरीको प्रतिवेदन

२. शव परिक्षण प्रतिवेदन

 

—

सम्पूर्ण कागजात प्राप्त भएको १५ दिन भित्र

दावी विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

५.

अवधि दावी भुक्तानीको लागि

 

१. निवेदन

२. नागरिकताको प्रतिलिपि

 

—

सम्पूर्ण कागजात प्राप्त भए सोही दिन भित्र

ग्राहक सेवा विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

—

६.

परिपक्व दावी भुक्तानीको लागि

 

१. निवेदन

२. सक्कल बीमालेखको प्रति

३. अन्तिमपल्ट बीमाशुल्क भुक्तानी गरेको रसिद

४. नागरिकताको प्रतिलिपि

—

सम्पूर्ण कागजात प्राप्त भए सोही दिन भित्र

ग्राहक सेवा विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

७.

अभिकर्ता

अभिकर्ता भएर काम गर्न

१. निवेदन फारम

२. नागरिकताको प्रमाणपत्र

३. १०+२ वा सो भन्दा माथिको प्रमाणपत्र (लब्धाङ्क र चारित्रिक प्रमाणपत्र)

रु. ३,०००/—

 

 

 

नेपाल बीमा प्राधिकरणद्वारा निर्धारण गरिएको तालिम बमोजिम

तालिम विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

८.

अभिकर्ता इजाजतपत्र नवीकरण

१. निवेदन

२. सक्कल इजाजतपत्र

रु. १,५००/—

सम्पूर्ण कागजात प्राप्त भएमा बढीमा दुई दिन

अभिकर्ता सेवा विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

९.

बीमालेख हराएमा वा नष्ट भएमा

१. बीमालेख हराएको विवरण खुलाई प्रतिलिपि माग गरिएको निवेदन

रु. ५००/—

७ दिन

ग्राहक सेवा विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत

 

१०.

बीमालेख पुनर्जागरण गर्न

बीमालेख पुनर्जागरणको लागि बिमित र प्रस्तावकको,

१. बीमालेख पुनर्जागरणको फारम (आवश्यक परेमा)

२. व्यक्तिगत स्वास्थ्य सम्बन्धी प्रतिवेदन (आवश्यक परेमा)

३. आयश्रोत (आवश्यक परेमा)

बीमाङ्क रकम, जोखिम र बीमायोजनाका आधारमा बीमाशुल्क र विलम्ब शुल्क

सम्पूर्ण कागजात प्राप्त भएमा सोही दिन

ग्राहक सेवा विभाग

पहिलो – शाखा र उपशाखा प्रमुख

दोश्रो – सम्बन्धित विभाग प्रमुख

तेस्रो –प्रमुख संचालन अधिकृत

चौथो– नायव प्रमुख कार्यकारी अधिकृत

अन्तिम – प्रमुख कार्यकारी अधिकृत